# समसामयिक घटनाक्रम
भारतिय राष्ट्रपती निर्वाचन सम्बन्धी नालिवेली
🌕️निर्वाचन कहिले सम्पन्न भयो?
👉️२०२२ जुलाई १८
🌕️को निर्वाचित भयो?
👉️द्राैपति मुर्मु
👉️आदिवासी जनजाती समुदायबाट पहिलो महिला राष्ट्रपती
🌕️समग्रमा उनी कति औ राष्ट्रपती हुन?
👉️१५ औ
🌕️भारतकि कति औ महिला राष्ट्रपती हुन ?
👉️दोश्रो
🌕️भारतकी पहिलो महिला राष्ट्रपती को हुन?
👉️प्रतिभा पाटिल (२००७-२०१२)
🌕️उनले कसलाई पराजित गरेकी हुन?
👉️यशवन सिंह
🌕️द्रौपती मुर्मु ले कति मत प्राप्त गरिन?
👉️कुल खसेको मतको ६४%
🌕️सपथ कहिले लिइन ?
👉️२०२२ जुलाई २५
🌕️भारतको सर्वोच्च अदालतका प्रधानन्यायधिस को हुन?
👉️उदय उमेश ललित
🌕️द्रौपती मुर्मु कुन समुदायकी थिइन ?
👉️सन्थाल
लोकसेवा ,नासु,खरिदार,प्रश्नपत्र,tu results,cmat
समसामयिक घटनाक्रम