लोकसेवा विशेष MCQ question answer (Part -3)


1.महाविस्फोटको सिद्धान्त कहिले प्रतिपादन भएको हो?

a)सन १९४७
b)सन १९४८
c)सन १९४९
d)सन १९४८

b)सन १९४८

2.तलका कथनहरु अध्ययन गर्नुहोस।
(i)सुर्य ग्रहण लाग्दा सर्वप्रथम सुर्यको पुर्वी भाग ढाकिन्छ।
(ii)सुर्य ग्रहण पुर्णिमाको दिन मात्र लाग्छ।
(iii)औंशिको दिनमा चन्द्रमालाई New moon भनेर चिनिन्छ।

माथिका कुन कुन भनाई सहि छैनन् ?
a)१ र २ मात्र
b)२ र ३ मात्र
c)१ र ३ मात्र
d)सबै

a)१ र २ मात्र

3.IUGC को स्थापना कहिले भएको हो?


a)सन १९१७
b)सन १९१९
c)सन १९२१
d)सन १९२९

b)सन १९१९

4.एसिया महादेशमा कतिवटा भुपरिवेष्ठित राष्ट्र हरु छन?

a)12
b)16
c)2
d)18

a)12

5.पर्वतमालाले विश्वको कती प्रतिशत भुभाग ओगटेको छ?


a)10.7%
b)12%
c)12.7%
d)10%

b)12%

6.लुम्बिनी प्रदेश मा सबैभन्दा बढी मतदाता भएको जिल्ला कुन हो?


a)कपिलवस्तु
b)दाङ
c)रुपन्देहि
d)नवलपरासी

c)रुपन्देही

7.स्थानीय सरकार सञ्चालन ऐन २०७४ कहिले पारित भएको हो?

a)२०७४ भदौ 27
b)२०७४ असोज 27
c)२०७४ भदौ २९
d)२०७४ असोज २९

d)२०७४ असोज २९

8.हेरोडोटसले इतिहासलाई कति खण्डमा विभाजन गरेका छन?


a)3 वटा
b)5 वटा
c)7 वटा
d)9 वटा

b)5 वटा

9.औद्योगिक क्रान्तिको समयमा England को प्रतिद्वन्द्वी देश कुन थियो?


a)France
b)Germany
c)America
d)Russia

b)Germany

10.ठकुरी वंशका अन्तिम राजा को हुन?


a)भाष्करदेव
b)सङ्करदेव
c)विजयकामदेव
d)जयकामदेव

b)सङ्करदेव

11.निर्माण र निर्माताहरुका सम्बन्धमा जोडा मिलाई कोडबाट सहि उत्तर दिनुहोस् ।


a)मखनको शिवालय स्थापना    1.रत्नमल्ल
b)तौमडी टोल मन्दिर          2.लक्ष्मिनरसिङ मल्ल
c)सुनधारा                     3.यक्ष मल्ल
d)पशुपति दक्षिणकालि      4.गुणकामदेव
a)a2b3c4d1
b)a4b3c1d2
c)a4b3c2d1
d)a3b4c1d2

a)a2b3c4d1

12.श्वेताम्बर र दिगाम्बर कुन धर्मका सम्प्रदायहरु हुन?


a)यहुदि
b)जैन
c)बहाई
d)ताओ

b)जैन

13.इजोरिया कस्को कृति हो?


a)भिमनिधी तिवारि
b)नयनराज पाण्डे
c)सुबिन भट्टराई
d)अमर न्यौपाने

c)सुबिन भट्टराई

14.पनवस गित नेपालको कुन क्षेत्रमा प्रचलित छ?


a)उपत्यका
b)मिथिला
c)हिमालि
d)सुदुर पश्चिम

c)हिमालि

15.नेपालमा औद्योगिक गणना कति कति वर्षमा गरिन्छ?


a)2/2 वर्ष
b)4/4 वर्ष
c)5/5 वर्ष
d)10/10 वर्ष

c)5/5 वर्ष

16.दोर्दिखोला जलविद्युत आयोजना कुन जिल्लामा सञ्चालित छ?


a)दोलखा
b)लमजुङ
c)नुवाकोट
D)रामेछाप

b)लमजुङ

17."तपाईको सुरक्षा हाम्रो अठोट "कुन कार्यक्रम को नारा हो?


a)स्वास्थ विमा
b)सामाजिक सुरक्षा
c)जीवन विमा
d)यातायात सुरक्षा

a)स्वास्थ विमा

18.अल्वर्ट आइन्स्टाइन कुन देशका नागरिक हुन?


a)इटाली
b)पोल्याण्ड
c)जर्मनी
d)फ्रान्स

c)इटाली

19.पन्छी संरक्षण संघको स्थापना कहिले भएको हो?


a)सन १९७८
b)सन १९८२
c)सन १९८६
d)सन १९९३

b)सन १९८२

20. League of Nation को प्रधान कार्यलय कहाँ रहेको छ?


a)जेनेभा,स्विजरल्याण्ड
b)ईण्डोनेशिया,जाकार्ता
c)ब्रसेल्स,बेल्जियम
d)फ्रान्स,लियोन

a)जेनेभा,स्विजरल्याण्ड


लोकसेवा विशेष MCQ question answer Part -1 को लागि यहाँ click गर्नुहोस।


लोकसेवा विशेष MCQ question answer Part -2 को लागि यहाँClick गर्नुहोस।

Post a Comment

Previous Post Next Post

Contact Form