नासु/ खरिदार (प्रश्नपत्र सेट-2)

                     


                           नासु/खरिदार(प्रश्नपत्र )

                                  सेट-2

१. बिहानको तारा र बेलुकिको तारा भन्नाले कुन ग्रहलाई चिनिन्छ?

A.शनि

B.शुक्र

C. मंगल

D.बुध 

२. 1) सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह ganimade हो।   

     2) पृथ्वीले प्रतिमिनेट प्रतिमिनेट 5 हजार किलोमिटर  का दरले सूर्यको परिक्रमा गर्दछ।

A.१ मात्र ठिक

B. २ मात्र ठिक

C.दुवै ठिक

D.दुबै गलत 

३. क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महासागर कुन हो?

A.प्रशान्त महासागर

B. आन्ध्र महासागर

C.हिन्द महासागर

D.कुमेरु महासागर 

४. कुन जोडा गलत छ?

A.स्याउ - जुम्ला

B.फोक्सुण्डो - डोल्पा

C.कफि - पाल्पा

 

D.चुनढुङ्गा - भैसे 

५. नेपालको मनसुनी वर्षा कुन दिशाबाट शुरु हुन्छ?

A.पुर्व

B.पश्चिम

C.उत्तर

D.दक्षिण

 ६. अमेरिकी स्वतन्त्रता संग्राम कहिले भएको थियो?

A.Sn 1989

B.Sn 1770

C.Sn 1775

D. Sn 1789

 ७. विश्वको सर्वाधिक बृहत मरुभूमि कुन हो?

A.ग्रेट अस्ट्रेलियन

B.साहारा

C.अरेबियन

D. गोवि

 ८.  लिम्पियाधुरा केका लागि प्रसिद्ध छ?

A.पर्वतारोहणका लागि

B.भारतसँगको सिमाना विवाद का लागि

 C.तिब्बतसँगको व्यापारिक मार्गका लागि

D.माथिका सबै

 ९. दिगो विकास भन्नाले के बुझिन्छ?

A.मानवजातिको आवश्यकता पूर्ति गर्नसक्ने गरी गरिएको विकास कार्य

B.त्यस्ता स्रोत र साधनको विकास जसले मानवजातिको जीवन सहज पाचक

C.वर्तमान र भावी पुस्ताको आवश्यकता पूर्ति गर्न गरिने विकास

D.जीवजन्तु र वनस्पतिको संरक्षण लागि गरिएको विकास

१०. निम्नमध्ये हो ओजोन तहको विनाशबाट पृथ्वीमा पर्ने असर कुन हो?

A.हेपाटाइटिस बी को प्रकोप

B.छालाको क्यान्सर

C. झाडापखालाको प्रकोप

D.एचआईभी एड्सको प्रकोप

 

११. इन्सुलिन कुन विषय सँग सम्बन्धित छ?

A.रुघाखोकी

B.मधुमेह 

C.क्षयरोगी

D.leukemia

 

१२.  नेपालमा व्यापार असन्तुलन बढ्नुका कारण के हो?

A.उच्च उत्पादन लागत

B.सिमित बजार पहुँच र न्यून प्रतिस्पर्धी क्षमता

C.निर्यात सम्बन्धी सूचना र क्षमताको कमजोर स्थिती

D.मा थिका सबै

१३. देशभरीका मालपोत कार्यलयहरुमा online प्रणालीको सुरुवात कहिले भयाे ?

A.२०७८/३/२३

B.२०७८/१/१६

C.२०७८/३/११

D.२०७८/३/१

१४. 32औ ग्रीष्मकालीन ओलम्पिक 2020 कुन देशमा भएको थियो?

A.japan 

B.चीन

C.दक्षिण कोरिया

D.india

१५. नगर शैलीi भन्नाले तलको कुन शैली लाई बुझाउछ?

A.शिखर शैली

B.प्यागोडा शैली

C.गुम्बद शैली

D.मिनार शैली

१६. " I have nothing to teach the world. Truth and non-violence are as old as the hills." भनाई कसको हो?

A.लुना

B.महात्मा गान्धी

C.रुसो

D.भोल्टेयर

१७. निजामती सेवा दिवस कहिले पर्दछ?

A.भाद्र 22

B.मंसिर 23

C.पौष 24

D.असार 15

 

१८. नेपालमा "मणिरिम्दु" जात्रा कुन जनजातिले मनाउँछन्?

A.magar

B.gurung

C.sherpa

D. Thakali

 १९. गलगाँड कुन तत्वको कमिले लाग्छ?

A.phosphorus

B.iodine

C.iron

D.vitamin a

 

२०.  छोरी जन्मन को लागि क्रोमोजोम को आवश्यकता पर्छ?

A.XY

B.XX

C.YX

D.YY

 

२१. सार्कमा नीति निर्धारण गर्ने निकाय कुन हो?

A.स्थाई समिति

B.मन्त्रिपरिषद्

C.प्राविधिक समिति

D.कार्यसमिति

 

२२. वैदेशिक व्यापार विस्तार गर्न ध्यान दिनु नपर्ने ........हो?

A.वस्तुको गुणस्तर

B.प्रशोधित वस्तु निर्यातमा जोड

C.घरेलु उद्योगको विकास

D.बिदेशी अनुदान

२३. सापेक्षता को सिद्धांत का प्रतिपादक को हुन्?

A.आर्किमिडिज

B.माइकल फराडे

C.अल्बर्ट आइन्स्टाइन

D.Ohm

 २४. रास्ट्रपति द्दारा नागरिकता बिधेयक कहिले फिर्ता भयो ?

A.वि सं २०७९/०४/२८

B.वि सं २०७९/०४/२९

C.वि सं २०७९/०४/३०

D.वि सं २०७९/०४/३१

२५. नेपाल चीनको प्राचीन सम्बन्ध कुन धर्मसँग सम्बन्धित थियो?

A.कन्फ्युसियस

B.सिन्ताओ

C.जैन

D.बौद्ध

२६. गिजाले ताल कुन जिल्लामा पर्दछ?

A.पाल्पा

B.मुगु

C.नवलपरासी

D.अछाम

 

२७. उधौली र उभौली पर्व कुन जातिको महत्वपूर्ण साँस्कृतिक पर्व हो?

A.माझी

B.किसान

C.राजवंशी

D.किरात

 

 

२८. नेपालका प्रधानमन्त्रीहरू को कार्यकालको आधारमा (पहिलोबाट पछिल्लो क्रम) देहायका मध्ये कुन क्रम सहि छ?

bhimsenthapa, माथवरसिंह थापा, फत्तेजंग शाह, जंगबहादुर राणा

B.bhimsenthapa , fattejung shah, माथवरसिंह थापा, जङ्गबहादुर राणा

C.माथवरसिंह थापा, bhimsenthapa, फत्तेjan शाह जंगबहादुर राणा

D.फत्तेजंग शाह, भीमसेन थापा, माथवरसिंह थापा, जंगबहादुर राणा

 

२९. निम्न मध्ये कसलाई दैव तत्व मानिन्छ?

A.गाज फोनोन

B.ब्राउट मेसोन

C.हिग्स बोसोन

D.पाल प्लाजोज्मन

 

३०. विचार गर्नुहोस्:     1) नेपालमा सबैभन्दा बढी पर्यटक पदयात्राका लागि आउँछन्।                            2) पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन वर्ष-2011 मनायो।    3) नेपालमा सबैभन्दा बढी पर्यटक युरोप महादेशबाट आउँछन्।

A.सबै सहि

B.1 र 2 मात्र सहि

C.2 र 3 मात्र सहि

सबै गलत






   कस्तो लाग्यो सुझाब सल्लाह दिनुहोला! #nasu #kharidar

Post a Comment

Previous Post Next Post

Contact Form