नासु/खरिदार प्रश्नपत्र सेट -३ (Format based) उत्तर पृष्ठको अन्त्यमा समाबेश गरिएको

                          नासु/खरीदार                                                                                

                        नमूना प्रश्नपत्र सेट -३

  


१. तलकामध्ये कुन ग्रहले सुर्य को एक फन्को लगाउन ८८ दिन लगाउँछ?

A.बुध 

B.शुक्र

C.शनि

D.अरुण

 

२. चन्द्रमा बाट आकाशको रङ कस्तो देखिन्छ?

A.निलो

B.रातो

C.पहेंलो

D.कालो

 

३. दक्षिण अमेरिका महादेशको एक राष्ट्र argentina मा रहेको घाँसे मैदानलाई के भनिन्छ?

A.पम्पाज

 B.प्रेयरिज

C.स्टेप्स

D.रेग्ज्ल्याण्ड

 

४. विश्वको सबैभन्दा गहिरो नदि कुन हो?

A.नाइल नदी

B.मिसिसिपि

C.कंगो

D.ब्रह्मपुत्र

 

५. गिरी दह कुन जिल्लामा पर्दछ?

A.जुम्ला

B.मुगु

C.हुम्ला

D. डोल्पा

 

६.  'हेलम्बु' कुन जिल्लामा पर्दछ?

A.काभ्रेपलाञ्चोक

B.सिन्धुपाल्चोक

C. दोलखा

D.नुवाकोट

 

७. दुर्लभ बन्यजन्तु हाब्रे  निम्नमध्ये कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ?

A.बर्दिया राष्ट्रिय निकुञ्ज

B.बाँके राष्ट्रिय निकुञ्ज

C.शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

D.लाङटाङ राष्ट्रिय निकुञ्ज

  

८. अमेरिकी स्वतन्त्रता संग्रामको सोक्रममा स्वतन्त्रताको घोषणापत्र तयार गर्ने व्यक्ति हुन्?

A.George Washington

B.John Adams

C.Thomas Jefferson

D. Abraham Lincoln

 

९. युरोपबाट भारत आउने सामुद्रिक मार्ग कसले पत्ता लगाएका थिए?

A.भास्को डि गामा

B. क्रिस्टोफर कोलम्बस

C.ओडरिक

D.अबेल तस्मान

 

१०.पृथ्विनारायण शाहको मित को नाम के थियो?

A.प्रताप मल्ल

B.सिद्धिनरसिंह मल्ल

C.विरनरसिंह मल्ल

D. यक्ष मल्ल

 

११. नरहरि शाह कहाँ का राजा थिए?

A.गोरखा

B.लमजुङ

C.कास्की

D. नुवाकोट

 

१२.  नेपाल-अंग्रेज युद्धको क्रममा गुमाएको बुटवल स्युराज कुन राणा प्रधानमन्त्रीको पालामा फिर्ता भएको थियो?

A.चन्द्र शमशेर

B. विर शमसेर

C.जङ्ग बहादुर राणा

D.जुद्धशमशेर

 

१३. आरक्षण सम्बन्धमा कुन जोडा मिल्दैन!

A.महिला = ३३%

B.मधेसी = २२%

C. दलित = ९%

D.जनजाति = २६%

 

१४.  अति सीमान्तकृत समूहमा सूचीकृत थुदाम जातिको मुख्य बशोबास स्थान कुन जिल्लामा रहेको छ?

A.दाङ

B.ताप्लेजुङ

C.kailali

D. खोटाङ

 

१५.  ४ वेदमा कुन पर्दैन?

A.यजुर्वेद

B.सामवेद

C.अर्थवेद

D. माथिको कुनै पनि होइन

 

१६. बंगलादेश को केन्द्रिय बैंक कुन हो?

A.बैङ्क अफ बंगलादेश

B.बंगलादेश बैङ्क

C.Streaanne Bank

D.Swiss Bank


 १७. बोको कसको वाहन हो?

A.वायु

B.अग्नि

C.विष्णु

D.शनि

 

१८. नेपालको प्रदेश व्यवस्थापिका कति सदनात्मक छ?

A.एकसदनात्मक

B.द्विसदनात्मक

C.सदनात्मक छैन

D.७ प्रदेश

  

१९. मारुनी नाच कुन जातिमा प्रचलित छ?

A.गुरुङ

B.मगर

C. राई

D.लिम्बू

 

२०. ADP को पुरा रुप के हो?

A.Adinosine Difosphate

B.Adenosine Deaminase Phosphate

C.Adenosine Diphosphate

D. Adenine Diphosphate

 

२१. इन्टरनेटबाट गरिने व्यापारलाई के भनिन्छ?

A.E-Networking

B.E-commerce

C.E-Marketing

D. E-banking


 २२. LPG बनाउन कुन ग्याँस प्रयोग गरिन्छ?

A.ब्युटेन

B.कार्बनडाइअक्साइड

C.मिथेन

D. प्रोपेन

 

२३. HTML को पुरा रुप के हो?

A.Hyper Text Mark Language

B.Hyper Text Markup language

C. Hyper Text Marking Language

D.Hyper Text Mark of Language

 

२४. नेपालमा हाल प्रचलित पर्यटन नीति कुन हो?

A.पर्यटन नीति 2050

B.पर्यटन नीति 2051

C. पर्यटन नीति 2052

D.पर्यटन नीति 2053

 

२५. जनस्वास्थ्य कार्यक्रमको सुरुवात कुन रोगको महामारीबाट भएको मानिन्छ?

A.बिफर

B. मलेरिया

C.हैजा

D.कुष्ठरोग

 

२६. 'सर्वोच्च अदालत नेपालको अभिलेख अदालत हुनेछ' भनि नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ?

A.धारा १२७

B. धारा १२८

C.धारा १२९

D.धारा १३०

 

२७. नेपालमा विज्ञापन दिवस कहिले मनाइन्छ?

A.जेठ २७

B. जेठ ३१

C.जेठ ३०

D.असार १

 

२८. अमेरिकाले पठाएको पहिलो जासुसी उपग्रह कुन हो?

A.Cosmos-4

B.Eno

C.Corona

D.Laika

  

२९. भक्ति थापा लाई कहिले राष्ट्रिय विभूति घोषित गरियो?

A.२०७८ असार १२

B. २०७८ असार १३

C.२०७८ असार १४

D.२०७८ असार १५

 

३०) विश्वकपको ट्रफी नेपालमा कहिले ल्याईयो?

A.२०७९ भाद्र १२

B.२०७९ भाद्र १३

C.२०७९ भाद्र १४

D.२०७९ भाद्र १५

कस्तो लाग्यो प्रतिकृया दिनुहोला!                                   #नासु    #खरिदार     # नमुना सेट -३

Post a Comment

Previous Post Next Post

Contact Form