कुन स्थानिय तहले के गरे? (ज्ञानगुण विशेष + लोकसेवाले सोधिसकेका प्रश्नहरु)

 ज्ञानगुण बिशेष


कुन स्थानिय तहले के गरे?

🔁स्मार्ट छोरी बिहेवारी २० बर्ष पारी अभियान

👉️तुलसिपुर उपमहानगरपालिका दाङ

🔁छोरी सुरक्षा कार्यक्रम 

👉️कर्णाली प्रदेश नारा बैंक खाता छोरिको सुरक्षा जीवनको आधार

🔁गोठालालाई सामाजिक भत्ता 

👉️पचालझरना गाउँपालिका, कालिकोट 

🔁गरिबसग नगरपालिका कार्यक्रम 

👉️बेलबारी नगरपालिका ,मोरङ 

🔁शून्य होम डेलिभरी 

👉️मालिका गाउँपालिका ,गुल्मी 

🔁१ फलफुलको बोट रू .१० को नोट 

👉️इच्छाकामना गाउँपालिका,चितवन

🔁 प्रथम नमुना बालनगरसभा सम्पन्न गर्ने

👉️ललितपुर महानगरपालिका(२०७६ भदौ २९-३१)

🔁प्रदेश न. २ को बालमैत्री नगरपालिका

👉️कंचनरुप नगरपालिका ,सप्तरी

🔁बाग्मती प्रदेशको बालमैत्री नगर

👉️भिमेश्वर नगरपालिका दोलखा

🔁बढ्दो सामाजिक विकृती ,विसङ्गती न्युनिकरण गर्ने उद्देश्य का साथ म अघि बढ्छु अभियान सुरुवात गर्ने प्रदेश 

👉️प्रदेश न.१ 

🔁बालबिबाह मुक्त (२०७६ भदौ १०)

👉️बुद्धभुमी नगरपालिका कपिलवस्तु 

🔁गाउँ फर्क बुहारी

👉️बिगु गाउपालिका ,दोलखा

🔁एक घर एक पोखरी

👉️धनकुटा

🔁एक शिक्षक एक ल्यापटप

👉️महाशिला गाउपालिका ,पर्वत

🔁गाइलाई सुत्केरी भत्ता

👉️रत्ननगर नगरपालिका,चितवन

🔁एक गाउँ एक हेलिप्याड

👉️एरावत ,प्युठान

🔁गाउँ फर्क प्याराप्यारी

👉️महाशिला गाउपालिका,पर्वत

🔁एक विध्यार्थी एक घर एक बोट ओखर कार्यक्रम 

👉️धौलागिरी गाउपालिका ,म्याग्दी

🔁३० माइक्रोन भन्दा कमका बोतल र प्लास्टिक सबै बन्द गर्ने घोषणा गर्ने

👉️खुम्बु पासाङ गाउपालिका,सोलुखुम्बु(२०२० जनवरी १)

🔁एक वडा एक ताल घोषणा गर्ने

👉️घोराहि उपमहानगरपालिका ,दाङ

🔁एक बन एक पोखरी 

👉️बुटवल उपमहानगरपालिका ,रुपन्देही

🔁एक वडा एक हेलिप्याड बनाउन घोषणा गर्ने

👉️मालिका गाउपालिका

🔁एक घर २ बिरुवा लागू गर्ने स्थानीय तह

👉️बिरेन्द्रनगर गाउपालिका,सुर्खेत

🔁लगानी सम्मेलन गर्ने

👉️तिलोत्तमा नगरपालिका ,रुपन्देही

🔁मेयर रोजगार कार्यक्रम

👉️चन्दननाथ नगरपालिका,जुम्ला

🔁एकल पुरुषका लागि वृद्ध भत्ताको ब्यबस्था

👉️हेलम्बु गाउपालिका ,सिन्धुपाल्चोक 

🔁श्रम बिकास रोजगार कार्यक्रम

👉️रास्कोट नगरपालिका ,कालिकोट

🔁मेयर कृषि कार्यक्रम

👉️इटहरी उपमहानगरपालिका ,सुनसरी

🔁एक विध्यालय एक नर्स कार्यक्रम

👉️बाग्मती प्रदेश

🔁पिसाब लाई हिसाबमा रुपान्तरण गर्ने अभियान

👉️मङ्गला गाउपालिका ,म्याग्दी 

🔁५० बर्ष पूरा भएका एकल पुरुषलाई भत्ता

👉️मेलौली नगरपालिका ,बैतडी

🔁भैसिलाई सुत्केरी भत्ता प्रदान गर्ने 

👉️बागचौर नगरपालिका, सल्यान

🔁बेटि पढाउ बेटि बचाउ अभियान

👉️प्रदेश न.२

🔁बीउ ATM,Water ATM

👉️ललितपुर महानगरपालिका ,ललितपुर

🔁६० बर्ष पुगेर ७० बर्ष ननाघेका अविवाहित र एकल पुरुष लाई मासिक रु १००० भत्ता दिने

👉️फुङ्लिन ,ताप्लेजुङ 

🔁देशको पहिलो हरित वडा घोषणा गर्ने गाउपालिका

👉️रोल्पाको सुकिदह गाउपालिका

🔁सुचना प्रबिधि केन्द्र स्थापना गर्ने पहिलो नगरपालिका

👉️साफेबगर नगरपालिका ,अछाम

🔁पहिलो सडक मानवमुक्त महानगर

👉️बुटवल महानगरपालिका 

🔁पहिलो मदिरा निषेधित नगरपालिका

👉️रारा छायानाथ नगरपालिका ,मुगु

🔁पानीपुरी र चटपटे व्यापार प्रतिबन्ध गर्ने  नगरपालिका

👉️बाग्लुङ नगरपालिका,बाग्लुङ

🔁बिश्वकला परिषदबाट कलानगरिको रुपमा घोषित 

👉️ललितपुर महानगपालिका,ललितपुर

🔁पहिलो बालश्रम मुक्त नगरपालिका 

👉️हेटौंडा उपमहानगरपालिका ,मकवानपुर

🔁पहिलो मानव अधिकार मैत्री गाउँ

👉️तिलागुफा  नगरपालिका,कालिकोट

🔁एक हप्तामा एकछिन खेतबारिमा केही छिन

👉️धुलिखेल नगरपालिका, काभ्रे

🔁नेपालको पहिलो बिधुत चुहावट मुक्त नगरपालिका घोषित

👉️कन्काई नगरपालिका,झापा

🔁"आई लभ यु बुढी गुड नाईट "कार्यक्रम 

👉️स्याङ्जा प्रहरि


थप ज्ञानगुणको लागि यहाँ क्लिक गर्नुहोस!   Click here! 



Post a Comment

Previous Post Next Post

Contact Form