लोकसेवा आयोगले सोधिसकेका केही प्रश्नहरु (समाधान सहित)

 



➡️ भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?

उत्तर : अगस्ट १५


➡️ ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

उत्तर : सेप्टेम्बर ८ 


➡️ नेपालले फिफाको सदस्यता कहिले लियो ?

उत्तर : सन् १९७२ 


➡️ सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो ?

उत्तर : पाकिस्तान 


➡️ कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन  हो ?

उत्तर : स्पेन 


➡️ १३ जना लेखक द्वारा लेखिएको कृति को हुन ?

उत्तर : आरोहण 


➡️ " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ ?

उत्तर : ३,८४४०० कि.मी 


➡️ मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भयो ?

उत्तर : वि.स २०७५ भाद्र ०१ गते 


➡️ पहिचान सम्मान २०२० कसलाई प्रदान गरियो ?

उत्तर : खगेन्द्र संग्रौला 


➡️ स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ ?

उत्तर : रुकुम ( पश्चिम )


➡️ प्रदेश न. ५ मा कतिवटा स्थानीय तह रहेका छन् ?

उत्तर : १०९ 


➡️ Father of Experiment भनेर कसलाई चिनिन्छ ?

उत्तर : आर्किमिडिज 


➡️ हालसम्म नेपाल भ्रमण गर्ने UNO का महासचिव कति छन् ?

उत्तर : ५ जना 


➡️ द. सुडानलाई UNO को सदस्यता प्रदान कहिले गरियो ?

उत्तर : सन् २०११ जुलाई १४ 


➡️ पासाङ लामु शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरिन ?

उत्तर : वि.स २०५० बैशाख १० गते 


➡️ नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?

उत्तर : पर्सा राष्ट्रिय निकुञ्ज 


➡️ तारा 100777B लाई के नामकरण गरिएको छ ?

उत्तर : लालीगुरास 


➡️ गेट वे अफ नेपाल भनेर कुन ठाउलाई भनिन्छ ?

उत्तर : विरगंज 


➡️ भारतकि राष्ट्रपतिको नाम के हो ?

उत्तर : द्रौपती मुर्मु 


➡️ नेपालको पारमाणिक समय ग्रिन विच भन्दा कति चलाख छ ?

उत्तर : ५ घण्टा ४५ मिनेट 


➡️ भिजिट नेपाल २०२० मनाउने निर्णय कहिले भयो ?

उत्तर : वि.स २०७४ साउन २९ गते 


➡️ नेपालको खेलकुद क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो ?

उत्तर : पल्सर स्पोर्ट्स अवार्ड


➡️ देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति %  रहेको छ ?

उत्तर : २०.५३% 


➡️ युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ ?

उत्तर : बेल्जियम 


➡️ मुना र मदन कृतिका लेखक को हुन ?

उत्तर : जानकि प्रसाद रिमाल 


➡️ सबैभन्दा धेरैपटक फिफा बर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन ?

उत्तर : लियोनल मेस्सी 


➡️ नेपालको संविधान २०७२ को अनुसूची २ मा केको व्यवस्था गरिएको छ ?

उत्तर : राष्ट्रिय गान 


➡️ नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो ?

उत्तर : वि.स २०५५ माघ ०२ गते                                                                                               लोकसेवा आयोगले 78/79 मा सोधेको पहिलो चरणको प्रश्नपत्र हेर्न click गर्नुहोस!

Post a Comment

Previous Post Next Post

Contact Form